‘सरकारी स्वास्थ्य क्षेत्रलाई लिलामी गर्नेहरु नै विपतमा सरकारविरुद्ध लागिरहेका छन’ : सांसद बस्नेत

चैत्र १५,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्वास्थ्य क्षेत्रको सुधारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उल्लेख्य काम गरेको बताउँदै विगतमा स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढाएर नीजि क्षेत्रलाई पोस्नेले रोईलो गरेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै सांसद बस्नेतले ढकालले विपतको वेलामा २४ सै घण्टा खटिएर काम गरेको देखेर केही मान्छेहरू अतालिएको बताएका छन । उनले प्राय जसो नेता स्व–क्वारेन्टाइनमा रहेको समयमा पनि भानुभक्त ढकाल दिनरात नभनि फिल्डमै रहेको बताउँदै हिजो स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढ़ाएर निजी क्षेत्रलाई पोस्नेहरूले अप्ठ्यारोमा पारेर धकेल्न…

पुरा पढ्नुहाेस्