फेक न्युजको साहारामा काङ्ग्रेस विकासको विरोध गर्दैछ : सांसद बस्नेत

जेठ २३, भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासबाट आत्तिएकाहरुले आफ्नो राजनीतिक भविष्य समाप्त हुने डरले विकासको विरोध गरिरहेको बताएका छन् । देशान्तरन्युजमा ‘भक्तपुरको सडकमा वृक्षारोपण नै नगरी ७५ लाखको विल पेश’ भन्ने शिर्षकमा निकालिएको समाचारको कडा रुपमा खण्डन गर्दै सांसद बस्नेतले उक्त समाचार नियोजित, प्रयोजित तथा भ्रामक भएको उल्लेख गरेका छन् । सांसद बस्नेतले भने , ‘विकास देख्न नचाहने, लामो समयदेखी भक्तपुरका जनताको विकास प्रतिको इच्छा र चाहनामा तुसारापात गर्ने, विकासमा समेत राजनीति स्वार्थ बोक्ने, भक्तपुरका जनताको विकास…

पुरा पढ्नुहाेस्

‘सरकारी स्वास्थ्य क्षेत्रलाई लिलामी गर्नेहरु नै विपतमा सरकारविरुद्ध लागिरहेका छन’ : सांसद बस्नेत

चैत्र १५,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्वास्थ्य क्षेत्रको सुधारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उल्लेख्य काम गरेको बताउँदै विगतमा स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढाएर नीजि क्षेत्रलाई पोस्नेले रोईलो गरेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै सांसद बस्नेतले ढकालले विपतको वेलामा २४ सै घण्टा खटिएर काम गरेको देखेर केही मान्छेहरू अतालिएको बताएका छन । उनले प्राय जसो नेता स्व–क्वारेन्टाइनमा रहेको समयमा पनि भानुभक्त ढकाल दिनरात नभनि फिल्डमै रहेको बताउँदै हिजो स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढ़ाएर निजी क्षेत्रलाई पोस्नेहरूले अप्ठ्यारोमा पारेर धकेल्न…

पुरा पढ्नुहाेस्

चख्खु खोला पुल शिलान्यास गर्दै सांसद बस्नेतले भने-‘भक्तपुरको विकास मुलुककै उदाहरणीय’

पुस ४,भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ८ अन्तर्गत जगाते डोलेश्वर सडक खण्डमा पर्ने चख्खु खोल माथि निर्माण सम्पन्न भएको मोटरेबल पुल उद्घाटन र उक्त पुलसँगै चोकको नाम चख्खु खोला पुल्चोक नामाकरण गरिएको छ । चख्खु खोला पुल उपभोक्ता समितिको आयोजनामा आज भएको नवनिर्मित पुलको उद्घाटन भएको हो । कुल रु एक करोड ५६ लाखको लागतमा निर्माण सम्पन्न गरिएको उक्त पुलमा स्थानीयवासीको करिव रु २२ लाखको अनुदान तथा एक लाख ५६ हजार नगद सहयोगमा सम्पन्न गरिएको छ । उक्त पुल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद…

पुरा पढ्नुहाेस्

सेवाघरमा महेश बस्नेतको टिका : सडक मानवका लागी सामुहिक भवन निर्माण गर्ने प्रतिबद्धता !

आश्विन २६,भक्तपुर । नेपालीहरुको महान् चाड विजया दशमी अर्थात दशैं, जो आफन्तसँग भेटघाट, टिका, आशिर्वाद तथा नयाँ नयाँ ठाउँको भ्रमण गरी दुःख सुख साटासाट गरेर मनाउने गर्दछन् । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नतेको भने त्यस्तोमात्र रहेन । आफ्नो जिल्लालाई बेवारीसे सडक मानव मुक्त बनाउने अभियानलाई साथ दिइरहेको चाँगुनारायण नगरपालिकाको यातुमहादेवमा सञ्चालनमा रहेको मानव कल्याण समाज (सेवाघर)को आयोजनामा रहेका आफन्त विहिन बेवारीसे सडक मानवलाई दुखेको घाउनमा मलहम लागाउँदै सांसद बस्नेतले शनिवार सेवा घरमा नै पुगी सामुहीक टिका लगाई दिए । आफन्त विहिनले आफन्त नभएको…

पुरा पढ्नुहाेस्