सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृतमा नरज मान सैजु नियुक्त

जेठ १६, काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)े पदमा निरज मान संैजु नियुक्त भएका छन्।् । कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान संैजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ । ४२ वर्षीय संैजुको बैंकिङ क्षेत्रमा २० वर्ष भन्दा बढी अनुभव साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढी उत्कृष्ट अनुभव छ । क्यानडा स्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका संैजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान छ । नवनियुक्त प्रमुख कार्यकारी…

पुरा पढ्नुहाेस्

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग

  वैशाख ५, काठमाण्डौँ । २०८० सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई रु ५ लाख रकम सहयोग गरेको छ । नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरि बनाएको “कोष स्थापना र संचालन कार्य व्यवस्था नियमावली २०५५ अन्र्तगत वि.स. २०३९ साल देखि संचालित राष्ट्रिय अपाङ्ग कोषले देशभरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता पुनसर््थापनाका साथै चौतर्र्फी विकासका लागि शिक्षा, स्वास्थ, रोजगारी र समावेशी समाजका कार्यका लागि समाज कल्याण परिषदद्वारा स्थापित संचालित कोष हो ।…

पुरा पढ्नुहाेस्

सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजक

फागुन २६, काठमाण्डौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर, लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ । सो कार्यक्रम यहि चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ र युट्युबमा इक्च् म्ष्नष्तब िबाट प्रसारण हुनेछ । सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडि क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ । सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लब हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर…

पुरा पढ्नुहाेस्

सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरब स्थित टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

भाद्र ७, काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरब स्थित टेलिमनी बैंक को संयुक्त आयोजनामा “नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस” अफर उपहार योजना नोभेम्बर १, २०२२ देखि ६ महिनाको लागि सन्चालन भएको थियो । सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाईल फोन , तीन जनाले १० ग्राम सुन , तीन जनाले ५००० नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो…

पुरा पढ्नुहाेस्

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १६औं बार्षिकोत्सव मनायो

असार २९, काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १५ वसन्त पार गरी १६ औं बर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “समृद्धी को उत्सव” भन्ने मुल नाराका साथ १६औं बार्षिकोत्सवकोे अवसरमा १६ बर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिनुहुने श्रद्घेय ग्राहक महानुभावहरु, शुभचिन्तक, नियामक निकाय एवं साझेदार संस्थाहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहक महानुभावहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्घता पनि गरेको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने…

पुरा पढ्नुहाेस्

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Ria Money Transfer बिच रेमिटान्स सम्झौता

मंसिर २३, काठमाडौं । विश्वव्यापी रूपमा ख्याति प्राप्त Ria Money Transfer र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । अब बिदेशमा रहनुभएका नेपालीहरुले Ria Money Transfer को सेवा प्रयोग गरी अमेरिका , यूरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत Khalti app बाट सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ साथै Khalti मोबाईल वालेटमा लोड गर्न पनि सकिने छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Ria Money Transfer का तर्फबाट प्रमुख कार्यकारी अधिकृत Shawn D. Fielder  ले…

पुरा पढ्नुहाेस्

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

बैशाख १४, काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड–१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । नेपाल कम्पनीले मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई कोरोना बीमाको  दाबी भुक्तानी रकम जनही ५० हजार हस्तान्तरण गरेको हो । कम्पनीले साई बाबा रेमिट, चाबहिलका हरी कुमार श्रेष्ठ, अनलाइन सब रेमिट, काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर, झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस, कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड सेन्टर, नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्सफर, सुनसरीका कुल बहादुर भारती, जिमिरेभर मनी नेटवर्क, परासीका शेर बहादुर गुरुङ र…

पुरा पढ्नुहाेस्

सिटी एक्सप्रेस मनी ट्रान्सफरको ओमानबाट पनि सेवा सुरु

माघ २४, काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ओमानबाट पनि आफ्नो सेवा सुरु गरेको छ । ओमानको मोर्डन एक्स्चेन्ज को एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको हो । ओमानमा रहेका नेपालीहरुले मोर्डन एक्स्चेन्ज को एलएलसीको सेवा प्रयोग गरेर सिटी एक्सप्रेसमार्फत नेपालमा सजिलै पैसा पठाउन सक्छन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध दश हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ। नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन…

पुरा पढ्नुहाेस्

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो भोईस अफ नेपाल सिजन ३ को सह प्रायोजक

माघ २, काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोईस अफ नेपाल – सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ । उक्त कार्यक्रम हिमालय एच् डी टिभी बाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेको छ । काठमाडौं स्थित ¥याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भोईस अफ् नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रम सँग आबद्ध हुन पाउदा खुशी लागेको साथै सिटी एक्सप्रेसले जसरी देश बिदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई सेवा प्रदान…

पुरा पढ्नुहाेस्

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल

मंसिर ८,काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित Remtech Awards 2020“पपुलारिटी lhtRemtech Awards 2020 अवार्ड” जित्न सफल भएको छ । रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसार भरबाट ३२ प्रतिस्पर्र्धीहरुले सहभागिता जनाएका थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिटान्स…

पुरा पढ्नुहाेस्