काबुलको मस्जिदमा शक्तिशाली विस्फोट, २० जनाको मृत्यु

भाद्र २, काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ । विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् । अलजजिराले भने विस्फोटमा २० जनाको मृत्यु भएको जनाएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप २,०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

भदौ १६, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।  

पुरा पढ्नुहाेस्

नेपालमा थप २ हजार ६३६ जना कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु !

असार १५, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ हजार ७१ पुगेको छ । पछिल्लो २४…

पुरा पढ्नुहाेस्