जन्ती बोकेको टिपर पल्टियो, २ जनाको मृत्यु, २४ जना घाइते

फागुन ३०,काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा २ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । हिजो बेलुका सवा ८ बजे ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ पल्टिँदा उदयपुरको कटारी नगरपालिका–२ का १९ वर्षीय दिपेन्द्र कुमार र २४ वर्षका अजय दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २४ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । अन्य घाइतेको भने सिन्धुली, कटारी र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले पक्राउ…

पुरा पढ्नुहाेस्