विश्व युवा सम्मेलनः हामी संगै भविष्यको सुरुवात गर्न सक्छौँ ?

राज ढुंगाना नेपालबाट रसियाको प्रमुख पर्यटकिय शहर सोचीतर्फ उड्नैलाग्दा मेरो मनमा एउटा कौतुहलता थियो । विश्वको सबैभन्दा बढी नागरिक भएको देश भारतका चर्चित शहरहरु बैङ्गलोर र राजधानी दिल्लीे यात्राको लामो ग्यापपछि म बिश्वकै सबैभन्दा ठुलो देश रसिया प्रस्थान गर्न लागेको थिँए । त्यो पनि विश्वभरबाट आउने युवा नेताहरुको जमघट रहने कार्यक्रम विश्व युवा सम्मेलन (पर्व)मा सहभागी हुन । यता रसिया जानुभन्दा अगाडी विश्व युवा महोत्सवको तयारीको एक भागको रूपमा, सहभागी देशहरूमा राष्ट्रिय तयारी समितिहरूको तयारी तिव्र थियो । सो समितीको नेपालतर्फ अध्यक्ष युवा नेता सुदिप शर्मा रहेका थिए । नेपालबाट…

पुरा पढ्नुहाेस्