मन्त्रिपरिषदको नियमित बैठक सुरु

फागुन २६, काठमाडौ । मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

बिहीबार अपरान्ह चार बजेका लागि बोलाइएको बैठक ५ बजे बसेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा पर्साबाट काठमाडौं आउँदा केही ढिलो हुँदा मन्त्रिपरिषद बैठक एक घण्टा ढिलो सुरु भएको हो ।

 

संम्बन्धित समचार

Leave a Reply