ग्राहकलाई गुणस्तरिय सेवा प्रदान गर्नु नै आइपे रेमिटको सवल पक्ष हो

नेपालमा रेमट्यान्स क्षेत्र यतिबेला स्थिर अवस्थामा रहेको छ । विश्वभर कोरोना महामारी फैलिएपछि रेमिट्यान्स क्षेत्रमा पनि नराम्रो प्रभाव पर्यो । यतिबेला विस्तारै यो क्षेत्रले गति लिँदैछ । रेमिट्यान्सको बजारमा आइपे रेमिट पनि एक भरपर्दो,विश्वासिलो र सहज रेमिट कम्पनी हो । नेपाली काम गर्ने प्राय मुलुकबाट पैसा पठाउन सकिने यो रेमिटले आम नेपालीलाई सरल सेवा दिइरहेको छ । यसै सन्दर्भमा रहेको आमीले आइपे रेमिटका बजार प्रमुख रुपनारायण श्रेष्ठसंग हामीले कुराकानी गरेका छौँ । नेपाली रेमिट्यान्सको क्षेत्रमा आइपे रेमिट यतिबेला कस्तो स्थितीमा छ ? आई पे रेमिट प्रा.लि विगत १० वर्ष देखि…

पुरा पढ्नुहाेस्

‘प्रदेश सरकारले रणनीतिक महत्वका योजना अघि सारेको छ’: मुख्यमन्त्री पाण्डे (अन्तर्वार्ता)

सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्व दिएका केही रणनीतिक महत्वका आयोजनाको विकास र विस्तारले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने छ । प्रदेश सरकारको विशेष प्राथमिकतामा राखेको १३ जिल्ला जोड्ने चक्रपथ निर्माणलाई यसै वर्षदेखि सुरु गर्ने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेका अनुसार यसै वर्षभित्र वाग्मती प्रदेश चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को काम सम्पन्न गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । उक्त चक्रपथले वाग्मती प्रदेशभित्रका १३ वटै जिल्लाको यातायातको सहजप्रबन्धदेखि नागरिकको…

पुरा पढ्नुहाेस्

‘भरतपुरमा विकासको आधार तयार भएको छ, अब सिंढी थप्दै जाने हो : रेनु दाहाल

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महानगर प्रमुखमा निर्वाचित हुनुभयो । दाहालको अबको कार्यकाल कसरी बित्छ रु अघिल्लो कार्यकालमा पूरा हुन नसकेका कामहरू यसपटक सम्पन्न गर्ने योजना बनाउनुभएको छ रु महानगरवासीको अपेक्षा सम्बोधन गर्ने भावी योजनाका विषयमा केन्द्रित रहेर नवनिर्वाचित प्रमुख दाहालसँग गरिएको कुराकानीको सम्पादित अंशः तपाईँ आफ्नो पहिलो पाँच वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नु हुन्छ ?…

पुरा पढ्नुहाेस्

चोभारस्थित सुख्खा बन्दरगाह सञ्चालनको विषय अत्यन्त पेचिलो बन्यो

सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ । दुई दशक अगाडि स्थापना भएको समितिले वैदेशिक व्यापार प्रवद्र्धन तथा सहजीकरण क्षेत्रमा गैरभन्सारजन्य अवरोध न्यूनीकरण एवं व्यापारिक कारोबारजन्य समय र लागत कर्म गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नेपालको बन्दरगाह व्यवस्थापनलाई प्रभावकारी बनाउने र बन्दरगाहबाट प्रवाह हुने सेवालाई अनुमानयोग्य बनाउन उपयुक्त व्यवस्थापकीय तथा प्राविधिक उपायको अवलम्बनमा समिति क्रियाशील छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग गरिएको कुराकानीको सम्पादित…

पुरा पढ्नुहाेस्

नाडा चुनाव: अध्यक्षका उम्मेद्धार करण चौधरीसंग एजेण्डा र सन्देश के छन् ?

       – उमेरले ४० कम, अनुभवले अटो व्यवसायमै १६ वर्ष, पढाइले ५ विषयमा मास्टर्स, चौधरी घरानाका प्रतिनिधि तर मेकानिकबाट करियर सुरु । त्यस्तो नाम हो, करण चौधरी । लिगेसीलाई अझमाथि लैजान र आफ्नो पहिचान उँचो बनाउन करण पुरै शक्ति खर्चिरहेका छन् । नाडा उपाध्यक्ष चौधरी आसन्न साधारणसभा मार्फत् हुने नेतृत्व चयनमा अध्यक्ष पदको बलिया प्रत्यासी हुन् । करणलाई युवा भन्ने कि नभन्ने ? भन्ने प्रश्नमा उनको सीधा जवाफ छ, ‘करण चौधरी अटो व्यवसायामा प्रवेश गरेकै १६ वर्ष भइसक्यो ।’ ठूला घरानामा जन्मिएर अवसर पाएको आरोप लगाउनेलाई चौधरी सरल…

पुरा पढ्नुहाेस्

‘एमसीसी’ ऊर्जाको क्षेत्रमा कोसेढुुङ्गा साबित हुुन्छ : सूचना प्रविधिमन्त्री कार्की

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले आज आफ्नो ‘हनिमुन पिरिएड’ अर्थात् सय दिन पूरा गरेको छ । विशेष परिस्थितिमा बनेको सरकारको मूलभूत दायित्व ‘डिरेल’ हुन लागेको संविधान र लोकतन्त्रलाई सही दिशा दिनु थियो । अघिल्लो सरकारले बिथोलेको विधि र प्रक्रियालाई ट्र्याकमा ल्याउने काम आफैँमा चुनौतीपूर्ण थियो । सँगसँगै झन्डै दुई तिहाइको जनविश्वासमाथिको कुठाराघातलाई नयाँ उत्साह र भरोसामा रूपान्तरण गर्ने दायित्वसमेत सरकारका सामुन्ने तेर्सिएको थियो । जनतालाई लोकतन्त्र र विधिको शासनप्रतिको भरोसा जागृत गराउन ठूलै मिहिनेत गर्नु परेको छ । त्यो आशा जगाउने काम सरकारले गरेको छ । यसै परिवेशमा सरकारका…

पुरा पढ्नुहाेस्

सरकार र निजी क्षेत्र मिलौँ ,कृषिमा चमत्कार गर्न सकिन्छ !

नेपाल चेम्बर अफ कमर्सको बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल एक सफल व्यवसायी हुन् । निजी क्षेत्रभित्र अध्ययनशील र प्रस्ट वक्ताका रूपमा चिनिएका अग्रवाल विशेषतः बैंक तथा वित्तीय संस्था र निजी लगानीकर्ताबीच ‘सेतु’का रूपमा पनि परिचित छन् । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक अग्रवाल नागरिक लगानी कोषका पनि सञ्चालक हुन् । भारतबाट फाइनान्स विषयमा स्नातकोत्तर पूरा गरेका अग्रवालले २०५५ मा नेपाल ढलोट उद्योग निजीकरणमा निजी क्षेत्रको तर्फबाट योगदान पुयाएका थिए भने उनी हाल पोलिमर, फर्मलगायत ट्रेडिङ व्यवसायमा संलग्न छन् । यसअघि उनले प्लास्टिक, गार्मेन्ट, कार्पेट लगायतका उद्योगहरू सञ्चालन तथा व्यवस्थापनको अनुभव सँगालेका…

पुरा पढ्नुहाेस्

सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टले ल्यायो आइटीमा नयाँ कोर्स ! के भन्नुहुन्छ निशान्त श्रेष्ठ ? (अन्तर्वाता)

माघ २६ काठमाडौँ । भर्खरै प्लस टु को रिजल्ट निस्किएको छ । धेरै विद्यार्थीहरु के पढ्ने ? कहाँ पढ्ने ? भन्ने अलमलमा पर्नसक्छन् । पछिल्लो समय नेपाल लगायत विश्वभरी नै आइटी टेक्नोलोजीले प्रमुख प्राथामिकता पाइरहेको छ । नेपालमा पनि यो क्षेत्रमा चासो र संलग्नता बढ्दो छ । कलेजहरुमा पनि आइटी सम्बन्धित विषयहरुको पढाई भइरहेका छन् । यसैबीच तिनै बिद्यार्थीको रुची र चाहनालाई आत्मसाथ गर्दै सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट बानेश्वरले पनि मलेसियन विश्वविद्यालय लिम्कोस्विङ विश्वबिद्यालय क्रियटिभ टेक्नोलोजी (Limkokwing University of Creative Technology) बाट स्विकृती लिएर नेपालमै पहिलोपटक टेक्नोलोजी अध्ययनमा नयाँ कोर्स…

पुरा पढ्नुहाेस्

“केपी ओली जहाँ छन् युवासंघ त्यही रहन्छ”: नेता त्रिपाठी

राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्य विष्णुहरी त्रिपाठी राजनितिक आन्दोलनमा युवाहरुमाझ चिनिएको नाम हो । अहिले नेकपा विभाजनमा युवासंघको पनि छुट्टाछुट्टै भेला र बैठक बसिरहेको छ । नेताहरु कोही सडक त कोही बालुवाटारबाट आफ्नो बचाउ गरिरहेका छन् । नेकपा विभाजन,राष्ट्रिय युवासंघ नेपालको गतिविधिको सन्दर्भमा हामीले त्रिपाठीसंग कुराकानी गरेका थियौँ । कुराकानीको सारसंक्षेपः– अस्थिरताको अन्त्य गर्न चुनावको घोषणा जसरी अहिले नेकपाको एउटा शक्ति सडक आन्द्योलन गरिरहेको छ भने जुन नेकपाको मुल प्रवाह चुनावी तयारीमा रहेको अवस्था छ । अहिले जुन खालको अस्थिरता ल्याउने कुचेष्टा भएको थियो । प्रधानमन्त्रीमाथी अविश्वासको प्रस्ताव र राष्ट्रपतिमाथी…

पुरा पढ्नुहाेस्

पुस १५ सम्म पहिलो किस्ता नलिने लाभग्राही स्वतः हट्छन् : अधिकृत ज्ञवाली (अन्तरवार्ता)

माघ २, काठमाण्डौ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि २०७२ पुस १२ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना गरियो ।    भूकम्प अतिप्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लाका निजी आवास, सांस्कृतिक धरोहर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक र खानेपानी संरचनालगायत पुनःनिर्माणको चुनौती प्राधिकरणसँग थियो । प्राधिकरण स्थापना भएपछि निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, पुरातात्विक महत्वका सम्पदालगायत संरचना पुनःनिर्माण भइरहेको छ । प्राधिकरणले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन २०७२ अनुसार काम गरिरहेको छ । ऐनअनुसार पाँच वर्षमा पुनःनिर्माणका काम नसकिएपछि प्राधिकरणको म्याद यही…

पुरा पढ्नुहाेस्