दोलखामा भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २२, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २२, काठमाडौं । दोलखामा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान भीमेश्वर केन्द्रबिन्दु भएर परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको परकम्प गएको हो ।

यो २०७२ सालमा गोरखामा गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस