संघीय निजामती सेवा ऐन ल्याउने तयारी

असार १९, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै तीन वर्षदेखि संस्दमै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ ।

संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधयेक संसद्बाट पारित गरी ऐनको रुपमा ल्याउने कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

संम्बन्धित समचार

Leave a Reply