उपसभामुखको निर्वाचन असार ३१ गते

असार २९, काठमाण्डौ । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकिएको छ । असार ३१ गतेका लागि निर्वाचनको मिति तोकिएको हो । निर्वाचनका लागि असार ३१ गते मिति तोकिएको संसद सचिवालय निकट श्रोतले जनाएको छ ।

आज बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि ३ वर्षलेखि उपसभामुख पद खाली रहेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply