नेपालमा १०४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु !

भाद्र २६, काठमाण्डौ । कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा १०४ संक्रमित फेला परेका छन् ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

संम्बन्धित समचार

Leave a Reply