यसरी डढ्यो अष्ट्रेलियाको वन ! अनि संगै जल्यो करोडौ जिवको जीवन…(फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २२, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियाले बर्षाले केही राहत दिएको छ । यसले गर्दा लगातार बढेको तापक्रम पनि केही घटेको छ ।

तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा विकराल रुप लिएको छ ।

आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ । डढेलोबाट १९ जनाको मृत्यु तथा ५० करोड भन्दा बढी जिवजन्तुहरुको मृत्यु भएको जनाईएको छ ।

हेर्नुहोस् जिवजन्तुका अबशेश तथा बिह्वलीत अबस्था :

ताजा अपडेट

खोजी गर्नुहोस