बागमती प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

चैत्र २९, काठमाण्डौ । बागमती प्रदेश सरकारले स्वास्थ्य सेवा तर्फका १६६ जना प्राविधिक सेवा करारमा लिन प्रक्रिया थालेको छ । सामाजिक विकास मन्त्रालयले हिजो, २८ चैतमा सूचना निकालेर चिकित्सक, स्टाफ नर्स, हेल्थ असिष्टेन्ट, फार्मेसी, ल्याव टेक्निसियन, ल्याव अधिकृत ,अहेव, अनमीलगायतको जनशक्तिको लागि दरखास्त खुलाएको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइन फाराम भरेर आवेदन गर्नसक्ने गरी मन्त्रालयले व्यवस्था मिलाएको छ ।

संम्बन्धित समचार

Leave a Reply