फेरि ओली–नेपालको सहकार्य हुँदै

फागुण २५, काठमाडौ । सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकीकरणलाई खारेज गर्दै एमाले र माओवादी ब्युँताएसँगै तत्कालि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच फेरि सहकार्यको वातावरण बनेको छ ।

एकीकरण सक्रिय हुँदा प्रचण्डसँग मिलेर ओलीविरुद्ध संघर्ष गरेका नेता नेपाल ओली नेतृत्वमा एमालेमै सक्रिय हुनुपर्ने वाध्यता सर्वोच्चले बनाइदिएपछि नेपाल समूहले प्रचण्डसँगको सहकार्य सोमबार नै तोडिसकेको छ। सल्लाहमै प्रचण्ड र नेपाल छुट्टिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply