अब कडा नियम लागू : कोरोना खोप नलगाउने सरकारी कर्मचारीको तलब रोकिने !

जेठ १९, काठमाण्डौ । भारतमा कोरानाविरुद्धको खोप लगाउनका लागि प्रोत्साहन दिनका लागि विभिन्न किसिमको उपायहरु गरिरहेको छ ।

उत्तर प्रदेशको एउटा जिल्लाले भने अनौठो उपाय अपनाएको छ । फिराजाबाद जिल्लामा प्रशासनले खोप नलगाउने सरकारी कर्मचारीलाई मे महिनाको तलब रोक्न आदेश निएको छ । यस आदेशले कर्मचारीमा हलचल मचिएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply