जनार्दन शर्मा नयाँ अर्थमन्त्री, शेयर बजारमा कस्तो प्रभाव पर्ला ?

असार ३०, काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको अर्थमन्त्रालयको जिम्मा माओवादी केन्द्रको भागमा परेपछि अर्थमन्त्रीमा जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् । यसअघि अर्थमन्त्रालय कांग्रेसको भागमा परे अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीको नाम चर्चामा थियो ।

यो सँगै शेयर बजारमा बिभिन्न अड्कल काट्न थालिएको छ । अब यो सरकार तथा अर्थमन्त्री शर्माले अर्थ बजारमा नयाँ आयाम ल्याउने धेरैले आशा गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply