माछापुच्छ्रे बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

असार ३१, काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आज देखि आवेदन दिन सकिने भएको छ ।

बैंकले आजदेखि ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

 

संम्बन्धित समचार

Leave a Reply