सुनको मूल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन ३०, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दै गइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज सुनको मूल्य प्रति तोला १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य प्रति तोला १ लाख ४ हजार १ सयरुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। तिन दिनमा सुनको मूल्य ३…

Read More

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन २४, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य प्रति तोला १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रति तोला १ हजार…

Read More

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन २३, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज सुनको मूल्य प्रति तोला ३ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति…

Read More

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन ११, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ । यता, चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कायम गरेको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेको छ…

Read More

सुनको भाउ २ सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन २, काठकाण्डौँ । सुनको भाउ आज सामान्य घटेको छ । तोलामा आज दुई सय रुपैयाँले घटेर सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।

Read More

सुनको मूल्य बढ्यो, चाँदी स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ २३, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँ…

Read More

सुन १४ सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ २०, काठमाडौँ । हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्यमा शुक्रवार एकै दिन १४ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्दै १ लाख ६ हजार एक सय रुपैयाँमा झरेको हो । यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार…

Read More

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

पौष २०, काठमाडौँ । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सय रूपैयाँले बढेर एक लाख दुई हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख एक हजार २ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य बुधबार १० रूपैयाँले घटेर १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

सुनको मूल्य यो वर्षकै उच्च, तोलाको कतिमा हुँदैछ कारोवार ?

पौष १९, काठमाडौं । आज सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । वैशाख ५ गते प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँ पुगेको हो । २०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रूपैयाँ प्रतितोला पुगेको थियो । चाँदीको मूल्य मंगलबार १० रूपैयाँले बढेर १ हजार ४१० रूपैयाँमा…

Read More

आज सुन/चाँदी मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?

पौष १८, काठमाण्डौं । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँ छ । आइतबार सुन तोलामा ३०० रुपैयाँ बढेको थियो । आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो । सोमबार चाँदीको मूल्य पनि यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…

Read More