उपकार लघुवित्तको आईपीओ बाँडफाँट, २३ लाख बढीको हात खाली

बैशाख ९, काठमाडौँ । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर ९आईपीओ० बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । संस्थाको आईपीओका लागि २४ लाख ३१ हजार १ सय ७० जनाले आवेदन दिएका छन् । लगानीर्ताहरुले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपियाँ बराबरको २ करोड ७५ लाख ५६ हजार २ सय ३० कित्ता लागि आवेदन दिएका हुन् । कम्पनीले चैत २५ गतेदेखि ३० गतेसम्म प्रति शेयर १०० अंकित दरको २ करोड ३६ लाख २५ हजार रुपियाँ…

पुरा पढ्नुहाेस्