काठमाडौं-रक्सौल रेलमार्ग अध्ययनका लागि नेपाली अनुमति माग्दै भारत

भाद्र २३, काठमाडौं । भारतले नेपालबाट कुनै ढिलाइ नगरी रक्सौल काठमाडौं रेल लिंकको विस्तृत अध्ययन गर्न अनुमति माग गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारलाई पठाएको प्रस्तावले यस रेल लिंकको अध्ययन गर्ने क्रममा कोभिड १९ का कारण स्वास्थ्य र सुरक्षा प्रोटोकल अनुसरण गर्ने प्रतिबद्धतासमेत गरेको छ । मुम्बईको नभीमा मुख्यालयले भएको भारतको सरकारी कोंकण रेलवे निगमले उक्त परियोजनाको विस्तृत अध्ययन गर्नेछ । प्राप्त विवरणहरू भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा पठाइने र त्यसपछि यो गृह मन्त्रालय र त्यसपछि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी सीसीएमसीमा पठाइएपछि उनीहरुलाई आउने(नआउने भन्‍ने विषयमा अन्तिम…

पुरा पढ्नुहाेस्