नेपालमा आज थप २ सय ४० संक्रमित थपिए, ६ जनाको मृत्यु !

माघ ३, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ५८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ८ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४० जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८ हजार ९ सय ४४ पुगेको छ । शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो…

पुरा पढ्नुहाेस्