नेपालमा कोरोना भाइरस : थप १ हजार ४ सय ४२ जनामा सङ्क्रमण, १२ जनाको मृत्यु !

मंसिर ४, काठमाण्डौ । नेपालमा विगत २४ घण्टामा १,४ सय ४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा देशभरि ६,७३१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ । सरकारको तथ्याङ्कअनुसार बुधवारसम्म नेपालमा १,२५९ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १३ हजार हराहारी पुगेको छ । अहिले पुष्टि भएका २८,८७८ जना सक्रिय…

पुरा पढ्नुहाेस्