५ वटा कम्पनीलाई मर्जरमा जान बीमा समितिले दियो स्वीकृति

जेठ ४, काठमाडौँ । बीमा समितिले विभिन्न ५ वटा कम्पनीलाई गाभ्न तथा गाभिन (मर्जर)मा जान स्वीकृति दिएको छ । समितिले मर्जरमा जान इच्छुक रहेका तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी गरी ५ कम्पनीलाई स्वीकृति दिएको हो । स्वीकृति दिएकामध्ये जीवन बीमा कम्पनीको तर्फबाट प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । त्यस्तै, निर्जीवन बीमा कम्पनीको तर्फबाट हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स रहेका छन् । यी तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी एक आपसमा गाभ्न गाभिन सहमति पत्रमा हस्ताक्षर…

पुरा पढ्नुहाेस्

बीमा अभिकर्ताहरुलाई कर्जा दिन रोक

पुस २३, काठमाडौं । बीमा अभिकर्ताहरुलाई जीवन बीमा कम्पनीले उपलब्ध गराउँदै आएको कर्जामा बीमा समितिले नीतिगतरुपमै रोक लगाएको छ । बिहीबार बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ को पहिलो संशोधन जारी गर्दै बीमा अभिकर्तालाई कुनै पनि किसिमको कर्जा प्रवाह गर्न रोक लगाई दिएको हो । गत असारदेखि बीमा समितिको निर्देशनमार्फत् बीमकहरुले बीमा अभिकर्तालाई कर्जा सुविधा उपलब्ध गराउन बन्द गरेको थियो । बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ मा जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमा समितिले समय समयमा तोके बमोजिम कर्जा प्रदान गर्न बाधा पु¥याएको मानिने छैन भन्ने प्रावधान रहेकोमा संशोधनमार्फत् उक्त प्रावधानलाई…

पुरा पढ्नुहाेस्