५ वटा कम्पनीलाई मर्जरमा जान बीमा समितिले दियो स्वीकृति

जेठ ४, काठमाडौँ । बीमा समितिले विभिन्न ५ वटा कम्पनीलाई गाभ्न तथा गाभिन (मर्जर)मा जान स्वीकृति दिएको छ । समितिले मर्जरमा जान इच्छुक रहेका तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी गरी ५ कम्पनीलाई स्वीकृति दिएको हो । स्वीकृति दिएकामध्ये जीवन बीमा कम्पनीको तर्फबाट प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । त्यस्तै, निर्जीवन बीमा कम्पनीको तर्फबाट हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स रहेका छन् । यी तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी एक आपसमा गाभ्न गाभिन सहमति पत्रमा हस्ताक्षर…

पुरा पढ्नुहाेस्

रैराङ र रिडी हाइड्रोपावर मर्जरमा, कारोबार रोक्का

कार्तिक १८, काठमाडौँ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड र रिडी हाइड्रोबीच एक आपसमा गाभिने भएको छ । बुधबार यी दुई कम्पनीबीच गाभिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीको संचालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटि समेत बनेको छ । गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएकाले दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलसम्मका लागि दोस्रो बजारमा हुने सेयर कारोबार रोक्का राख्नका लागि रैराङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, र सिडीएससी सँग आग्रह गरेको रैराङका कम्पनी सचिव साईका भण्डारीले जानकारी दिएका छन् । रैराङले गत आर्थिक बर्ष १२.६ प्रतिशत…

पुरा पढ्नुहाेस्