मदन भण्डारीकप अन्तर बिश्वविद्यालय फुटसल कप समापान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

फाल्गुण ३, काठमाण्डौ । माघ २९ गते राष्ट्रिय सभा अध्यक्षद्वारा उद्घाटन भएको मदन भण्डारी अन्तर बिश्व विद्यालय फुटसल प्रतियोगिता फागुन २ गते धन्वन्तरी फुटसल भत्केको पुलमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ, सचीव तथा साँसद सीता लामा, साँसद नारायण सिलवाल, साबिक अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष सुनिता बराल, सचीव समिक बडाल सचिवालय सदस्य नरेश रोकाय, केन्द्रिय सदस्यहरु पंकज भण्डारी,घनश्याम पुन,प्रकाश भुजेल,सजिना थापा,भरत कोने,सागर भट्ट,सुमनराज कार्की, अर्थबिद तेज बहादुर ढकाल, कामपा वडा न ४ को अध्यक्ष…

पुरा पढ्नुहाेस्

मदन भण्डारीकप अन्तर बिश्वविद्यालय फुटसल कप भब्य रुपमा समुद्घाट्न

माघ २९, काठमाण्डौ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित अन्तर बिश्व विद्यालय फुटसल प्रतियोगिता आज धन्वन्तरी फुटसल भत्केको पुलमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाद्वारा समुद्घाट्न भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय अध्यक्ष ऐन महर, मदन भण्डारी स्पोर्ट्स एकेडेमी महासचिव वचन देउजा , सचिव माननीय साम्सद सीता लामाको विशेष आतिथ्यता र अनेरास्ववियु केन्द्रिय नेताहरु,स्पोर्ट्स एकेडेमीको नेताहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रमको साभापतित्व नारायण घर्ती र सन्चालन संजय दुवाडिले गरेका थिए । १६ टिमको सहभागी भएको प्रतियोगिता आज १० टिम बिचको खेल सम्पन्न भएको छ । प्रतियोगिता लिग एण्ड…

पुरा पढ्नुहाेस्