राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको ग्रेडवृद्धिका लागि परीक्षा तालिका सार्वजनिक

साउन १५, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेडवृद्धिका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना हुन नपाउने अर्थात जिरो दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन् । बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षाको व्यवस्था गरेको छ । तर त्यो भन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । यस्ता विद्यार्थीका लागि परीक्षा बोर्डले भदौको ११ र १२ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय…

पुरा पढ्नुहाेस्

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षा स्थगित

साउन २३, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले ३१ साउनदेखि तोकिएको परीक्षा स्थगित गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी गराए। उनले भने, “अब परीक्षा गर्नुअघि १५ दिनको समय दिएर सूचना जारी गरिनेछ ।” कोरोनाको जोखिम कम नभएको समयमा परीक्षा सञ्चालन गर्न लागेको भन्दै चौतर्फी आलोचना भएको थियो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २२ साउनमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई परीक्षा स्थगित गर्न सिफारिश गरेका थिए। त्यसपछि सीसीएमसीले परीक्षा स्थगित…

पुरा पढ्नुहाेस्