आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

माघ २, काठमाडौँ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो । भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो…

पुरा पढ्नुहाेस्

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

माघ २, काठमाडौं । १९९० माघ २ गते भूकम्प गएको सम्झनामा शुक्रवार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरू गरेको थियो । यो दिवस मनाउन थालेयता २०७२ वैशाख १२ गते शनिवार गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब ९ हजार मानिसको ज्यान लिएको थियो । उक्त…

पुरा पढ्नुहाेस्