विश्वमा कोरोना संक्रमितको संख्या दस करोड नाघ्यो !

माघ १४, काठमाण्डौ । चीनको वुहानमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको एक वर्षमा विश्वभर यसबाट संक्रमित हुनेको संख्या दस करोड नाघेको छ । बुधबारसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या दस करोड आठ लाख ५३ हजारभन्दा बढी पुगेको छ । यो एक वर्षमा विश्वका सक्तिशाली राष्ट्रहरूले समेत कोरोना भाइरस महामारी रोक्न कफ्र्य, यात्रा प्रतिबन्ध, लकडाउन लगायत विभिन्न हतकन्ठा अपनाए । तर कोरोना भाइरस पूर्ण नियन्त्रणमा आउन सकेको छैन । यसका कारण विश्वको अर्थव्यवस्था जिर्ण बनेको छ । जसले विश्वभर गरिबलाई झन् गरिब र अन्य प्रकारका जटिलता थप समस्याग्रस्त बनेको छ । यद्यपि,…

पुरा पढ्नुहाेस्

विश्वमा कोरोना संक्रमितको संख्या आधा करोड नाघ्यो ! महामारीको नयाँ इपिसेन्टर ल्याटिन अमेरिका

जेठ ८,काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ। संक्रमित संख्या बुधबार ५० लाख पार भएको हो । यसक्रममा ल्याटिन अमेरिकी देशहरूले संक्रमित संख्यामा अमेरिका र युरोपलाई पछि पारेका छन्। अहिलेसम्म ३ लाख २९ हजार ७ सय ६९ जनाको मृत्यु भइसकेको छ । २० लाख २२ हजार ७ सय २७ जना निको भएर घर फर्किएका छन । रोयटर्समा प्रकाशित समाचारका अनुसार विश्वमा दैनिक कोरोना संक्रमणमा वृद्धि देखिएको छ। यसले भाइरस संक्रमण नयाँ चरणमा पुगेको देखाएको छ। फरवरीमा चीनमा धेरै देखिएको भाइरसले त्यसपछि क्रमशः युरोप र अमेरिकामा महामारीको…

पुरा पढ्नुहाेस्