सिन्धुलीको फिक्कलमा बस दुर्घटना : मृतक संख्या छ पुग्यो !

फागुन २८, काठमाण्डौँ । मध्ये पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाँउपालिका ४ कुईभिरमा आईतबार विहान भएको बस दुर्घट्नामा मृत्यु हुनेको सङख्या छ पुगेको छ । दुर्घट्नामा परि २९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । उनीहरुको घट्नास्थलमा नै मृत्यु भएको प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार ओखलढुङगा जिल्लाबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस उक्त ठाँउमा दुर्घट्ना भएको हो ।  मृतकको सनाखत गर्न बाँकी रहेको पनि उनले बताए । बसमा चालक सहित ३५ जना…

पुरा पढ्नुहाेस्

सिन्धुलीको फिक्कलमा बस दुर्घटना: पाँच जनाको मृत्यु, १९ जना घाइते

फागुन २८,काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको भनेर प्रहरीले आफूलाई रिपोर्टिङ गरेको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । उनका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती मध्ये १९ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ ।

पुरा पढ्नुहाेस्