नेकपा (एस) निकट युवा संघद्वारा धादिङका चेपाङलाई स्वास्थ सामाग्री वितरण

माघ २९, काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको स्वास्थ विभागले धादिङ स्थित चेपाङ समुदायलाई सहयोगार्थ करिब तीन लाख बराबरको स्वास्थ सामाग्रीहरु र बल्याङ्केट वितरण गरेको छ । युवा संघका सचिव तथा विभागका प्रमुख प्रज्वल तामाङले आफू धादिङकै बिकट गाउँपालीका रुभिभ्यालीमा जन्मेको भएपनि जिल्लाको सबै क्षेत्रमा आफू स्वास्थ्य सहायता गर्न खटिएको बताए । धेरै दिन नसके पनि, आफुहरुले सक्ने सहयोग गर्न आफू चेपाङ बस्ती आएको जानकारी दिए । कार्यक्रममा बोल्दै गजुरी गाउँपालीकाकि उपाध्यक्ष तथा एकीकृत समाजवादीकी जिल्ला नेतृ सीता ढुंगानाले नेकपा एकीकृत समाजवादी पार्टी जनताको हरेक दुख मा…

पुरा पढ्नुहाेस्