२४ घण्टामा थप ३ सय १२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

फागुन ११,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर तीन सय १२ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट आठ हजार ६ सय ९३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको तीन दशमलव ५८ प्रतिशतमा सङ्क्रमण पुष्टि हो । त्यस्तै २४ घण्टायता नौ सय ११ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप २ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । नेपालमा अहिले १० हजार ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित…

पुरा पढ्नुहाेस्