५१ हजार श्रमिक घर फर्कंदा हवाई भाडामा तिरे तीन अर्ब २० करोड : श्रमिकबाट संकलित ६ अर्बको कल्याणकारी कोष काम लागेन

साउन ३२,काठमाण्डौ ।  देशको अर्थतन्त्र विदेशमा रोजगारी गर्ने श्रमिकले पठाउने रेमिट्यान्सले धानेको छ । तर, कोरोना महामारीका वेला संकटमा परेका तिनै श्रमिकलाई उद्धार गरेर स्वदेश फर्काउन भने सरकारले चासो देखाएको छैन । बरु यसबीचमा ५१ हजारभन्दा बढी श्रमिक हवाई भाडामा तीन अर्ब २० करोड खर्च गरेर स्वदेश फर्किएका छन् । सर्वोच्च अदालतले १ जेठमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका श्रमिकलाई तत्काल उद्धार गर्न सरकारलाई आदेश दिएको थियो । वैदेशिक रोजगार प्रवर्धन बोर्डमातहतको कल्याणकारी कोषको रकम खर्च गरेर उनीहरूको उद्धार गर्न सर्वोच्चको आदेश थियो । श्रमिकहरूले लेबी तिरेको ६ अर्ब यो कोषमा जम्मा छ ।…

पुरा पढ्नुहाेस्