इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज दुई खेल हुँदै

वैशाख ३, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल वाङ्खेडे मैदानमा दिउँसो ३ः४५ बजेदेखि शुरु हुनेछ । दोस्रो खेलमा गुजरात टाइटान्स र राजस्थान रोयल्स खेल्नेछन् । यो खेल अहमदाबादको मैदानमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ । यी खेलबाट अंक तालिका समीकरण बदलिनेछ ।

पुरा पढ्नुहाेस्

आईपीएलः दिल्लीले पन्जाबलाई हरायो

जेठ ३, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । मुम्बईमा सोमबार राति भएको खेलमा दिल्लीले पन्जाब किङ्सलाई १७ रनले हराएको हो । दिल्लीले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाए । राहुल चाहरले अविजित २५ रन जोडे । जोनी बेयर्सटोले २८ रन जोड्दा शिखर धवन १९ रनमा आउट भए । दिल्लीका शार्दुल ठाकुरले ४ तथा अक्षर पटेल र कुलदिप यादवले २/२…

पुरा पढ्नुहाेस्

आईपीएलः दिल्लीमाथि चेन्नईको जित

बैशाख २६, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले दिल्लीलाई हराएको छ । मुम्बईमा आइतबार राति चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो । चेन्नईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन जोड्न सक्यो । दिल्लीका लागि मिचेल मार्शले २५ रन जोड्दा शार्दुल ठाकुरले २४ रन जोडे । ऋषव पन्तले २१ तथा डेभिड वार्नरले १९ रन बनाए । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए । मुकेश चौधरी,सिमर्जित सिंह रड्वाने ब्राभोले २/२ विकेट…

पुरा पढ्नुहाेस्

आईपीएलः दिल्लीले हैदरावादलाई हरायो

बैशाख २३, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा हैदरावादलाई हराएको छ । मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई २१ रनले हराएको हो । दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन बनाउन सक्यो । हैदरावादका लागि निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै एडिन मार्रक्रमले ४२ रन जोड्दा राहुल त्रिपाठीले २२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा…

पुरा पढ्नुहाेस्

कोलकत्ताले राजस्थानलाई हरायो

बैशाख २०, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले जित निकालेको छ । मुम्बईमा सोमबार राति कोलकत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य कोलकत्ताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा नितिश रानाले अविजित ४८ रन बनाए । रिन्कु सिंह ४२ रन अविजित रहे । कप्तान श्रेयस एयर ३४ तथा बाबा इन्द्रजितले १५ रन जोडे । राजस्थानका प्रशिद्द कृष्ण, ट्रेन्ट बोल्ट र कुलदिप सेनले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको…

पुरा पढ्नुहाेस्

आईपीएलः दिल्लीले कोलकत्तालाई हरायो

बैशाख १६, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकत्तालाई हराएको छ । मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले हराएको हो । कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा डेभिड वार्नरले ४२ रन जोडे । यस्तै रोभम्यान पावेलले अविजित ३३ रन जोड्दा अक्षर पटेलले २४ रन बनाए । ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे । कोलकत्ताका उमेश यादवले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले…

पुरा पढ्नुहाेस्

आईपीएलः बैंगलोरको पाँचौं जित

बैशाख ७, काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराउँदै पाँचौं जित निकालेको छ । मुम्बईमा मंगलबार रातिको खेलमा बैंगलोरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो । लखनउका लागि कुर्नाल पान्डयले ४२ रन जोड्दा कप्तान केएल राहुलले ३० रन बनाए । मार्कुस स्टोनिसले २४ रन बनाए भने दिपक होडा र आयुषले समान १३ रन बनाए । लखनउलाई सस्तैमा समेट्न बैंगलोरका जोश हाजलउड एक्लैले ४ विकेट लिए ।…

पुरा पढ्नुहाेस्

आईपीएलः राजस्थानको रोमान्चक जित

बैशाख ६, काठमाडौँ । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ । सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित निकालेको हो । राजस्थानले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो । कोलकत्ताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले । आरोन फिन्चले ५८ रनको अर्धशतकीय इनिङ खेले । उमेश यादवले २१ तथा नितिश रानाले १८ रन बनाए । राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए ।…

पुरा पढ्नुहाेस्

आईपीएल मेघा अक्शन आजदेखि

माघ २९, काठमाडौँ । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि आज (शनिबार) मेगा अक्सन सुरु हुँदै छ । बैंगलोरमा दुई दिन हुने मेगा अक्सनमा कुल ५ सय ९० खेलाडी रहने छन् जसमध्ये २ सय २० खेलाडी विदेशी रहेको छ । विदेशी खेलाडीमा अस्ट्रेलियाका ४७, वेस्टइन्डिजका ३४, दक्षिण अफ्रिकाका ३३, इंग्ल्यान्ड र न्युजिल्यान्डका २४/२४ खेलाडी हुँदा श्रीलंकाका २३ खेलाडी रहेका छन् । त्यस्तै अफगानिस्तानका १७ खेलाडी रहँदा बंगलादेश, आयरल्यान्डका ५/५ नामिबियाका ३, स्कटल्यान्डका ३ र नेपाल, अमेरिका, जिम्बावेदेखि समान १/१ खेलाडी रहेका छन् । मेगा अक्सनमा नेपालका…

पुरा पढ्नुहाेस्

आईपीएल अक्सनका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता

माघ ८, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल मेगा अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता भएको छ । आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ । खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ र विदेशी ३१८ खेलाडीले नाम दर्ता गराएका हुन् । आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् । सर्वाधिक धेरै टि२० विश्वकप च्याम्पियन अस्ट्रलियाबाट ५९ खेलाडीले नाम दर्ता गराएका छन्…

पुरा पढ्नुहाेस्