विनोद चौधरीले नवलपरासी पश्चिमबाट उम्मेदवारी दिने

असोज २३, काठमाण्डौ । उद्योगपति विनोद चौधरीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने भएका छन् । उनलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यको टिकट दिएको हो । चौधरी यसअघि समानुपातिकबाट सांसद भएका थिए ।

संम्बन्धित समचार

Leave a Reply