धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौँ लगायत देशभर अविरल बर्षा, किसानमा राहातको महसुस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १७, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १७, काठमाडौँ । आज देशभर बर्षा भईरहेको छ । धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौँ लगायतका क्षेत्रमा बर्षा भईरहेको छ । पश्चिमी न्यून चापियका कारण देशभर केही स्थान वाहेक सवैतिर हल्का देखी मध्यम बर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बर्षा भईरहेको छ । काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखी पानी परिरहेको छ ।

मौसमविद्का अनुसार पश्चिमी क्षेत्रमा बदली रही बर्षा भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस