बलात्कार आरोपी सिद्धबाबा आईसियूबाटै पक्राउ

मंसिर १६,काठमाडौँ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी प्रहरीले अस्पतालको आईसियूबाटै पक्राउ गरेको छ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माको टोलीले गिरीलाई आज बिहान करिब ५ बजेतीर उनी उपचाररतः विराट नर्सिङहोम बाट पक्राउ गरेको हो।

शर्माले हाल उनको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण भइरहेको छ।

उनलाई आजै अदालत लगेर अनुसन्धानका लागि म्याद थपको माग गर्ने तयारीमा प्रहरी रहेको छ।

संम्बन्धित समचार

Leave a Reply