ऊर्जा मन्त्री वर्षमान पुन यूएई प्रस्थान

पौष २४, काठमाण्डौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान गरेका छन् । पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहान साढे १० बजे यूएई प्रस्थान गरेका हुन् । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी मन्त्रीसहितको टोलि यूएई प्रस्थान गरेको हो ।

उनले सम्मेलनलाई यही पुस २६ र २७ गते दुई छुट्टाछुट्टै सत्रलाई सम्बोधन गर्ने मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिए । मन्त्री पुन नेतृत्वको नेपाली प्रतिनिधिमण्डल २८ गते स्वदेश फर्किने छ ।

संम्बन्धित समचार

Leave a Reply