सहिद स्मारक ‘ए’ डिभिजन लिग : दशौं राउन्डको तेस्रो दिन दुई खेल हुने

माघ २०, काठमाण्डौ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज सोमबार दशौं राउन्डको तेस्रो दिन दुई खेल हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने दिनको पहिलो खेलमा यति प्रभु जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब बीबीसी बीच बिहान ११ः३० बजे तथा अर्को खेलमा लिगमा अपराजित रहेको मनाङ–मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ ।

संम्बन्धित समचार

Leave a Reply