पुलिस र च्यासल भिड्दै

माघ २६, काठमाडौँ । कोभिड–१९ को कारण स्थगित भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत पुलिस र च्यासलबीचको खेल आज बुधबार हुन लागेको छ । लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । यस अघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो । लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा…

पुरा पढ्नुहाेस्

आर्मी ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लियो

माघ १, काठमाडौँ । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराएको हो । आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए । खेलको दशौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । पेनाल्टी एरियाको बाँयातर्फबाट जगजितले क्रस गरेको बल पोस्टमा लाग्दै गोल भएको थियो । खेलको ४५ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २-०…

पुरा पढ्नुहाेस्

‘ए’ डिभिजनमा आज दुई खेल हुँदै

माघ १, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेल हुँदैछन् । लिगको नवौं चरण अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेलहरु हुनेछन् । पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । फ्रेन्ड्स क्लब ८ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जित्न निकाल्न नसक्ने एक्लो टिम हो । आर्मीले ८ खेलमा १४ अंक जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ । यस्तै दोस्रो खेलमा थ्री स्टार र संकटा क्लबबीच…

पुरा पढ्नुहाेस्

‘ए’ डिभिजनः आजदेखि आठौं चरणका खेल हुँदै

पुस २३, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबारबाट आठौं चरणका खेलहरु सुरु हुँदैछ । लिगको आठौं चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई खेलहरु हुनेछन् । पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । संकटा लिगको तेस्रो स्थानमा रहेको छ । संकटाले ७ खेलमा १३ अंक जोडेको छ । सातदोबाटो ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । यस्तै दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ…

पुरा पढ्नुहाेस्

‘ए’ डिभिजनः मछिन्द्रलाई जित्नैपर्ने दबाब

पुस १८, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । लिगको सातौं चरण अन्तर्गत आइतबार एक मात्र खेल हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र मछिन्द्रबीचको खेल ४:४५ बजे सुरु हुनेछ । एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ । मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा…

पुरा पढ्नुहाेस्

‘ए’ डिभिजनः मनाङ शीर्ष स्थानमा उक्लियो

पुस १७, काठकाडौँ । मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा आज ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । मनाङको जितमा कप्तान अन्जन विष्टको गोल निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । ब्रिगेड भने पेनाल्टीमा गोल गर्न नसक्दा हार्न बाध्य भयो । ब्रिगेडका शिशिर लेखीले १७ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना कायम राखेको छ । मनाङले ७ खेलमा १६ अंक जोडेको…

पुरा पढ्नुहाेस्

‘ए’ डिभिजनः आज दुई खेल हुँदै

पुस १०, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ । च्यासल ५ खेलमा ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ । दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र मछिन्द्रबीचको खेल ४:४५ बजे सुरु हुनेछ । कीर्तिमानी…

पुरा पढ्नुहाेस्

‘ए’ डिभिजनः एनआरटी र एपीएफको बराबरी

पुस ९, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेलेको हो । सुरुआती अग्रता जोगाउँन नसक्दा एनआरटीले अकं बाडेको हो । खेलको ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए । उनले मेसुके ओलोमोउको क्रसमा हेडमार्फत गोल गरेका हुन् । तर, खेलको ३७ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा फर्काए । प्रदिप लामाको क्रसमा एनआरटीका डिफेन्डरको गल्तिको फाईदा…

पुरा पढ्नुहाेस्

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

पुस ३, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदैछन् । पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । च्यासल ४ खेलमा ४ अंक जोडेर दशौँ स्थानमा रहेको छ । जावलाखेल १ अंक जोडेर १३ औं स्थानमा रहेको छ । रंगशालामा हुने अर्को खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच…

पुरा पढ्नुहाेस्

सहिद स्मारक ‘ए’ डिभिजन लिग : दशौं राउन्डको तेस्रो दिन दुई खेल हुने

माघ २०, काठमाण्डौ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज सोमबार दशौं राउन्डको तेस्रो दिन दुई खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने दिनको पहिलो खेलमा यति प्रभु जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब बीबीसी बीच बिहान ११ः३० बजे तथा अर्को खेलमा लिगमा अपराजित रहेको मनाङ–मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ ।

पुरा पढ्नुहाेस्