डा युवराज खतिवडा अमेरिकाको राजदुतमा नियुक्त

पुस ७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई अमेरिकाको राजदुतमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै डा खतिवडालाई नेपालको संबिधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिशमा अमेरिकाको राजदुत नियुक्त गरेको जानकारी दिएको छ ।

संम्बन्धित समचार

Leave a Reply