अविश्वासको प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री पौडेल

पुस १०, काठमाण्डौ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत हुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले शुक्रवार नै प्रदेश सभामा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री पौडेलले एकलौटी निर्णय गरेको, पार्टीको सल्लाह नमानेको लगायतका आरोप लगाएका छन् । पौडेलले आफूविरुद्ध दर्ता भएको प्रस्ताव बहुमतले स्वीकृत गराउन चुनौतीसमेत दिएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply