स्पेनिस ला लिगा: रियल म्याड्रिडको शानदार जित

चैत्र ८,काठमाडौँ । करिम बेन्जेमाले दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ३–१ गोलले पराजित गरेको छ । बेन्जेमाले लगातार छैटौँ खेलमा गोल गर्न सफल भएका हुन् ।

फ्रेन्च स्ट्राइकरका दुवै गोलका लागि जर्मन मिडफिल्डर टोनी क्रुसले एसिस्ट गरेका थिए । जीतसँगै रियल चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई उछिन्दै लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार नै भएका अन्य खेलमा रियल भालाडोलिड र सेभिया, एथ्लेटिक बिल्बाओ र इबार र हुएस्का र ओसासुनाले बराबरी खेलेका छन् ।

संम्बन्धित समचार

Leave a Reply