विप्लव र महन्थ ठाकुरबचि भेटवार्ता, समसामयिक बिषयमा छलफल !

साउन ९, काठमाण्डौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् । पछिल्लो समय निरन्तर राजनीतिक भेटघाटमा रहेका विप्लवले जसपा अध्यक्ष ठाकुरलाई भेटेका हुन् । ठाकुरलाई भेट्न विप्लव प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित पुगेका हुन् ।

ठाकुरसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टीले सरकारसँग गरेको सम्झौताको विषयमा छलफल भएको विप्लव निकट स्रोतले बताएको छ ।

संम्बन्धित समचार

Leave a Reply