सुनचाँदीको भाउ बढ्यो, आज प्रतितोला कति छ ?

चैत्र २४,काठमाडौँ । सुनको भाउ आज तोलामा ९९ सय हजार रुपैयाँमा पुगेको छ ।

तोलामा ५ सय रुपैयाँले बढेर आज सुनको भाउ ९९ सय हजार रुपैयाँमा पुगेको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १३ सय ४५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply