आईसीसी विश्वकप लिग–२ : ओमानमा नेपाली क्रिकेट टिमको तयारी शुरु

भदौ ११, काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टिम हाल ओमानमा छ । सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत शुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ । नेपालले लिग–२ सिरिजअघि पीएनजीसँग सेप्टेम्बर ५ र ८ मा एकदिवसीय खेल खेल्नेछ । त्यसपछि नेपालले लिग–२ अन्तर्गत पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ मा खेल्नेछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा यस पटक १७ सदस्यीय टोली ओमान गएको छ । जसमा गुल्शन…

पुरा पढ्नुहाेस्