काङ्ग्रेस नेत्रीकै घरमा यौन शोषण ! न्याय माग्दै बुहारी फेसबुकमा

चैत्र ५, काठमाण्डौ । नेपाली कांग्रेसकी सांसद नेतृ तथा पूर्व शिक्षामन्त्री चित्रलेखा यादवका श्रीमान् डा श्रीकृष्ण यादवमाथि बुहारी रानी यादवले यौनहिंसाको आरोप लगाएकी छन् । बुहारी रानी यादव डा श्रीकृष्ण र चित्रलेखा यादवकी बुहारी हुन् । उनले ससुरा श्रीकृष्ण यादवले आफूमाथि ५ बर्षदेखि यौनहिंसा गरेको कुरा सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेकी छन् । चित्रलेखाका पति श्रीकृष्ण यादव लोकसेवा आयोगका पूर्वसदस्य हुन् । ससुरा श्रीकृष्ण यादवले विगत ५ बर्षदेखि यौनदुब्यर्वहार गरेको बिषयमा सासु चित्रलेखा, श्रीमान र आफन्तलाई जानकारी गराए पनि सुनुवाई नभएकाले सामाजिक संजालमार्फत् सार्वजनिक गरेको उनले उल्लेख गरेकी छन् ।…

पुरा पढ्नुहाेस्