शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?

चैत्र २६, काठमाण्डौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो । यो १.५२ प्रतिशतको गिरावट हो । आइतबार कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ । आइतबार सबै उपसूचकहरु राताम्य देखिए । सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ता २.३५ प्रतिशतले गुमाए ।…

पुरा पढ्नुहाेस्

शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम कति ?

माघ ९, काठमाडौँ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि सेयर बजार परिसूचक नेप्सेमा भने दोहोरो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक ०.६३ प्रतिशतले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ । नेप्सेमा सुरुवातदेखि नै तिव्र उतारचढाव देखिएको थियो । उताचढावबीच अन्तिममा नेप्से दोहोरो अंकले गिरावट भएर बन्द भएको हो । बैंकिङ उपसूचक १।०८ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०।६६ प्रतिशतले वृद्धि भएपनि अन्य सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । विकास बैंक हाइड्रोपावर र होटल तथा…

पुरा पढ्नुहाेस्

कारोवारको पहिलो दिन शेयर बजार राताम्ये, नेप्सेमा ८.४८ अंकको गिरावट ! कारोबार रकम कति ?

असार २०, काठमाडौ । साताको पहिलो दिन आइतवार नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा पुगेको छ । आइतवार होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूहको ०.६९ प्रतिशत र म्युचुअल फण्डको ०.१ प्रतिशतले यो दिन परिसूचक बृद्धि हुँदा अन्य समूहको परिसूचक भने घटेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.७६ प्रतिशतले, विकास बैंकको १.०४ प्रतिशतले बैंकिङको ०.३६ प्रतिशत, व्यापारिकको ०.४८ प्रतिशत, जलविद्युतको ०.१२ प्रतिशत, निर्जीवन बीमाको ०.८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.४१ प्रतिशत, लघुवित्तको ०.५ प्रतिशत, जीवन बीमाको ०।२६ प्रतिशत र…

पुरा पढ्नुहाेस्

शेयर बजारमा आज पनि गिरावट, नेप्से १.३० अंकले घट्यो, कारोबार रकम कति ?

असार ३, काठमाडौं । नेप्सेमा आज १.३० अंकले घटेर दुई हजार ९ सय ६८ दशमलब ४२ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा १० अर्ब ९० करोड ४९ लाख बराबरको कारोबार भएको छ । हिजो बिहिबार १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा खानिखोला हाइड्रोपावर कम्पनी रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ ।

पुरा पढ्नुहाेस्