शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?

चैत्र २६, काठमाण्डौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो । यो १.५२ प्रतिशतको गिरावट हो । आइतबार कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ । आइतबार सबै उपसूचकहरु राताम्य देखिए । सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ता २.३५ प्रतिशतले गुमाए ।…

पुरा पढ्नुहाेस्

शेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से ४८.४२ अंकले घट्यो

भदौ ९, काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको छ । मंगलबार १६ अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । बुधबार कारोबारमा आएका सबै उपसमूहमा गिरावट आएको छ । बुधबार कारोबारमा आएकामध्ये १६२…

पुरा पढ्नुहाेस्

शेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै २० अंकले नेप्से बढ्दा कारोवार रकम कति ?

असार १७, काठमाण्डौ । आज शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन कारोबार रकम ६ अर्ब ७० करोड रुपैयाँमा सिमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.१२ अंकले बढ्दै २८४३.०० विन्दुमा पुगेको छ । कारोबारमा आएका कुल २ सय २४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । यस दिन निर्जीवन जीवन बीमा बाहेक अन्य सबै समूहहरूको सूचक सकारात्मक भएको छ । जसमध्ये सबैभन्दा धेरै होटल तथा पर्यटनको…

पुरा पढ्नुहाेस्

शेयर बजारमा दोहोरो अंकको बृद्धि : साढे ११ अर्ब माथीको कारोबार, नेप्से ३२.८१ अंकले बढ्यो !

जेठ ९, काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज नेप्से आज दोहोरो अंकले बढेको छ । आज नेप्से ३२।८१ अंकले बढेर दुई हजार आठ सय २० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ११ अर्ब ६९ करोड ५० लाख बराबरको कारोबार भएको छ भने आज १७ कम्पनीको शेयरमूल्यमा उछाल आएको छ । आज कारोबार भएका समूहमध्ये दुई वटा समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ ।

पुरा पढ्नुहाेस्