गण्डकी एमाले चुनाव: शर्माको पक्षमा उभिए पृथ्वीसुब्बा,किरण र पद्मा,एक्लिए खगराज

आश्विन १७,पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग सकिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरुले बताए पनि तयारी भने प्यानलगत उम्मेदवारी दिने भइरहेको छ । हालका प्रदेशका अध्यक्ष नवराज शर्मा र केन्द्रिय सदस्य मायानाथ अधिकारी आमुनेसामुने हुने भएका छन् । शर्मा म्याग्दी जिल्लाका हुन् भने अधिकारी लमजुङ हुँदै कास्कीमा आएर राजनीति गरेका व्यक्ति हुन् । दुवैजना भुमिगतकालका समकालिन नेताका रुपमा चिनिन्छन् । भुमिगत कालमा संगै राजनीति गरेपनि शर्मालाई जहिल्यैपनि अवसरबाट बञ्चित गराउन खगराज लगायतको समुह लाग्यो । यता अधिकारी भने…

पुरा पढ्नुहाेस्